शान्तिकोषलाई २ लाख सहयोग

विकल्प न्यूज/बेनी कार्तिक १४ गते ।  म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुइलाख सहयोग प्राप्त भएको छ । गरिबी र विपन्नताका कारण उपचारबाट बन्चित भएकाहरुलाई सघाउन संचालन गरिएको अभियानमा बेनी नगरपालिका वडा नं ६ छाप स्थायी घर भई हाल यूकेमा ब्यवसाय गर्ने किसान जिसीले उक्त सहयोग गर्नुभएको हो । बिहिबार एक कार्यक्रममा उहाँले २ लाख सहयोगको … Continue reading शान्तिकोषलाई २ लाख सहयोग